सिजनको सुरुवातमा न्यूक्यासलको रवाफिलो जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसले विजयी सुरुवात गरेका छन् । गएराति सम्पन्न खेलमा आर्सनलले नटिंघम फरेस्टलाई २–१ गोलले पराजित गर्‍यो । अर्को खेलमा ब्राइटनले लुटन टाउनलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । त्यस्तै, न्युक्यासलले एस्टन भिल्लालाई ५–१ गोलको फारकिलो जित निकाल्दै ३ अंक जोड्यो … Continue reading सिजनको सुरुवातमा न्यूक्यासलको रवाफिलो जीत